ब्राजिलमा कोरोना भाइरसका कारण एक लाखभन्दा धेरैको ज्यान गयो

काठमाण्डौ – ब्राजिलमा कोरोना भाइरसका कारण एक लाखभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट अति प्रभावित देशमध्येको एक ब्राजिलमा एक लाख एक हजार ४९ जनाको गएको हो । ब्राजिलमा कुल सङ्क्रमितको संख्या ३० लाख ३५ हजारभन्दा धेरै पुगेको छ । अमेरिकापछि सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउनेको संख्या ब्राजिलमा छ । ब्राजिलमा पहिलो ५० हजार … Continue reading ब्राजिलमा कोरोना भाइरसका कारण एक लाखभन्दा धेरैको ज्यान गयो